नेपाली क्रिकेटको लागि बिहिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदान बिशेष बन्यो ।

हजारौं दर्शकका बीचमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईसँग प्रतिस्पर्धा गर्दै थियो ।

खेल बिहान साढे ९ बजेबाट सुरु हुने खेल तालिका थियो । हजारौं दर्शक बिहान ६ बजेदेखि नेपालको ऐतिहासीक खेल हेर्न बाजागाजा तथा विभिन्न ब्यानरसहित दर्शकदीर्घा प्रवेशका लागि लामबद्ध भएका थिए । दर्शकको चाहना थियो बिहिबारको खेलमा युएईलाई हराउँदै नेपाल जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटमा पुगोस् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको