जनकपुरधाम:हस्तकला संघ धनुषा र नेपाल हस्तकला महासंघको संयुक्त आयोनामा एक महिने मिथिला आर्ट तालिम सम्पन्न भएको छ । सुरेश श्रेष्ठको अध्यक्षता र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको आतिथ्यमा सो तालिमको समापन गरिएको हो ।

कार्यत्रमा ई. प्रकाशचन्द्र साहले संस्थाको बारेमा जानकारी गराउंदै संस्थालाई अगाडि बढन हौसला दिए । कार्यक्रम संयोजक मिथिला आर्टलाई व्यवसायिक रुपमा प्रवद्र्धन गर्नुपर्ने जोड दिएका थिए । प्रशिक्षार्थीहरुले पनि मिथिला आर्टलाई व्यवसायिक रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको