जनकपुरधाम:राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघहरुलाई ११ बुँदे निर्देशन दिएको छ ।

शुक्रबार सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार निर्वाचन नभएका खेल संघ तथा महासंघसँग निर्वाचन कार्यतालिका माग गरेका छन् ।

त्यस्तै राखेपले राष्ट्रिय खेल संघहरुसँवग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता एवं सहभागिता, नियमित प्रशिक्षण, सेमिनार, ग्रेडिङ, संगठन संरचना तथा आर्थिक क्रियाकलाप आदिको विषयमा १५ दिनभित्र कार्ययोजना माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको