जनकपुरधाम:क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी पेशी बैशाख १६ गतेलाई तोकिएको छ ।
सोमबारलाई तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेको थियो । आगामी सुनुवाइका लागि बैशाख १६ गते पेशी तोकिएको पाटन उच्च अदालतले जनाएको छ ।

© 2024 eDaily Express
Powered by: Pro-Tech