जनकपुरधाम:नेपाल फिजियोथेरापी संघ मधेश प्रदेशको अध्यक्षमा डा. राजेशकुमार मण्डल निर्विरोध निर्वाचित भएको छ ।

शनिवार मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न दोश्रो कार्यकालका लागि निर्वाचनबाट अध्यक्ष मण्डल सहितका सम्पूर्ण कार्यसमिति पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

संघको उपाध्यक्षमा डा. भगवान झा, सचिवमा डा. राजेशकुमार साह, सह सचिवमा डा. मनिष साह, कोषाध्यक्षमा डा. मञ्जु यादव र सह कोषाध्यक्षमा डा. प्रतिभा मण्डल निर्विरोध निर्वाचित भएको हो ।

त्यस्तै सदस्यहरुमा डा. मिथिलेश यादव, डा. कृष्णा सिंह, डा. अरुण साह, डा. अश्विनी कुमार ठाकुर, डा. गणेश शर्मा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको