जनकपुरधाम:प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले उठेर विरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन् । राष्ट्रिय सभाको अर्को बैठक जेठ ४ गते दिउँसो १:१५ बजे बस्ने छ ।

नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समितिको माग गर्दै संघीय संसद्का दुवै बैठक अवरुद्ध गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको