जनकपुरधाम :बरिष्ठ अधिवक्ता एवं मैथिलीका साहित्यकार युगलकिशोर लालको एकल काव्य प्रस्तुती सम्पन्न भएको छ । मैथिली साहित्यकार सभाको आयोजनामा शनिवार मोडेल कलेजमा आयोजना गरिएको काव्य प्रस्तुतीमा कवि लालले आफ्ना कविताहरु वाचन गरेका थिए । उनले आफ्ना काव्य संग्रह गर्दभ रागबाट कविताहरु वाचन गरेको मैथिली साहित्यकार सभाका पूर्व सभापाल प्रेम विदेह ललनले जानकारी दिए ।

एकल काव्य प्रस्तुतीमा दर्जनौ साहित्यकार तथा कविहरुको सहभागिता रहेको थियो ।

मैथिली साहित्यकार सभाले प्रत्येक ३ महिनामा एक जना कविको एकल प्रस्तुतीको आयोजना गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको