डेली एक्सप्रेस

डेली एक्सप्रेस

डेली एक्सप्रेस प्रदेशका लोकप्रिय पत्रिका हुन्। हामीलाई सामाजिक सन्जालमा भेट्न सक्नुहुन्छ।
भारतमा जनता कफर््यु, सुनसान नेपाली बजार

भारतमा जनता कफर््यु, सुनसान नेपाली बजार

डेली समाचारदाता जनकपुरधाम, चैत ९ गते । विश्वभर फैलिएको कोरोना भाइरसको असर जनकपुरधाममा समेत देखिएको छ । कोरोना संक्रमणको त्रासका...

विहारमा कोरोनाबाट एकजनाको मृत्यु,सावधान जनकपुरधाम

विहारमा कोरोनाबाट एकजनाको मृत्यु,सावधान जनकपुरधाम

डेली समाचारदाता जनकपुरधाम,चैत ९ गते । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एक जना ३८ वर्षीय...

कोभिड–१९ स् कैदीबन्दी भेटघाट बन्द

कोभिड–१९ स् कैदीबन्दी भेटघाट बन्द

डोटी, ९ चैत जिल्ला प्रशासन कार्यालयले सिलगढीमा रहेको कारागारमा रहेका कैदीबन्दी भेटघाटको कार्यक्रमलाई बन्द गरेको छ । कोभिड–१९ को सङ्क्रमणलाई...

कोरोना कहर ः चैत ६ पछि झण्डै पाँच लाखले छाडे राजधानी

कोरोना कहर ः चैत ६ पछि झण्डै पाँच लाखले छाडे राजधानी

काठमाडौँ, ९ चैत सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या...

२.६ प्रतिशत आयात घट्दा २२ प्रतिशतले बढ्यो निर्यात

२.६ प्रतिशत आयात घट्दा २२ प्रतिशतले बढ्यो निर्यात

काठमाडौँ, ९ चैत आर्थिक वर्ष २०७५÷७६ को तुलनामा चालू आर्थिक वर्षको आठ महिनामा कूल आयात २ दशमलव ६२ प्रतिशतले घटेको...

मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द ः आन्तरिक यथावत्

मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द ः आन्तरिक यथावत्

काठमाडौँ, ९ चैत कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई...

ऊर्जामन्त्रीद्वारा माथिल्लो तामाकोशीको अवलोकन, आगामी असारदेखि विद्युत् उत्पादन गरिने

ऊर्जामन्त्रीद्वारा माथिल्लो तामाकोशीको अवलोकन, आगामी असारदेखि विद्युत् उत्पादन गरिने

काठमाडौँ, ९ चैत कोरोना भाइरसको त्रास बढीरहेको बेला सरकारका एक मन्त्री आफ्नो जिम्मेवारीमा रहेको कामलाई केन्द्रमा राखेर आयोजना स्थलको निरीक्षणमा...

कोरोना त्रास स् नेप्सेमा दोहोरो अङ्कको गिरावट

कोरोना त्रास स् नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ९ चैत धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । खुला गर्ने वा...

राष्ट्रपति र प्रमबीच कोभिड–१९ विषयमा छलफल

राष्ट्रपति र प्रमबीच कोभिड–१९ विषयमा छलफल

काठमाडौँ, ९ चैत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मुलुकको समसामयिक र विश्वभर फैलिरहेको कोभिड– १९ को जोखिम...

Page 360 of 390 1 359 360 361 390

भर्खरै

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.