E-Paper
Our Team
No Result
View All Result
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर
No Result
View All Result
Daily Express
No Result
View All Result

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ हुने


‘मिस्टर एण्ड मिस रौनियार २०२१’ हुने

डेली समाचारदाता

जनकपुरधाम, पौष २५ गते

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ आयोजना हुने भएको छ । सो आयोजनका लागि माघ महिनाको ३ गते जनकपुरधाममा पनि अडिसन हुने आयोजक एम्मी ईन्टरटेन्मेन्टले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि जनाएको छ ।एम्मी ईन्टरटेन्मेन्टका एम्मी रौनियारले भने, ‘हामी काठमाण्डौं बसेर बलिउडसंगको समन्वयमा विभिन्न काम गरिरहेका थियौं, पछि लाग्यो आफनो समुदायको युवाहरुलाई पनि यसक्षेत्रमा अवसरको सृजना गर्न आवयश्क छ ।’ आयोजनका लागि माघ ७ गते पर्साको बिरगंज र माघ १० काठमाण्डौंमा पनि अडिशन हुने आयोजकले बतायो ।गत वर्षको ‘मिस्टर एण्ड मिस रौनियार २०२०’ मा सहभागिता जनाएका जनकपुरधामका युवा विराट रौनियारले पनि आफनो कला र क्षमता देखाउन सकिए अवसर धेरै रहेको बताए । विजेता प्रथम दोस्रो र तेस्रो हुने मिस्टर र मिस दुवै तर्फका लाई नगद एकलाख, पचास हजार र पचिस हजार सहित म्युजिक भिडियो, ब्रान्डेड एड, कलिउड र बलिउडमा अवसर प्रदान गरिने आयोजकको भनाई छ ।व्यापार र व्यवसायमा मात्र समिति रौनियार समुदायका युवाहरुलाई पनि कला, मनोरञ्जन तथा मोडलिङ्गको क्षेत्रमा ल्याएर हस्तीको रुपमा स्थापित गर्न आयोजना गरिएको दावी छ । मोडलिङ्ग गर्दा रौनियार समुदायको संस्कृती, रितिरिवाजलाई एकदमै ध्यानमा राखि सोहि किशिमको भद्र पोशाकलाई प्राथमिकता दिइने र कुनै पनि अभ्रदताको गुनासो आउन नदिने आयोजकले प्रतिवद्वता जनाएको छ।

सम्बन्धित समाचार

रौनियार २०२१’ को अडिशनमा समपन्न
प्रदेश २

रौनियार २०२१’ को अडिशनमा समपन्न

२०७७ पुष २६, आईतवार ०८:२९
द कपिल शर्मा शो बन्द गर्न माग
अन्तर्राष्ट्रिय

द कपिल शर्मा शो बन्द गर्न माग

२०७७ पुष २६, आईतवार ०८:२९
सुशान्त आत्महत्या प्रकरण ः प्रेमीका रिया चक्रवर्ती पक्राउ
अन्तर्राष्ट्रिय

सुशान्त आत्महत्या प्रकरण ः प्रेमीका रिया चक्रवर्ती पक्राउ

२०७७ पुष २६, आईतवार ०८:२९
घरबाट भागेर मुम्बई पसेका मनोजको जीवन ः बलिउड सेलिब्रिटीहरुको फोटो खिच्छन्
डेली एक्सप्रेस विशेष

घरबाट भागेर मुम्बई पसेका मनोजको जीवन ः बलिउड सेलिब्रिटीहरुको फोटो खिच्छन्

२०७७ पुष २६, आईतवार ०८:२९
‘जुलुम करे ना’ मैथिली गीत युट्युवमा ट्रेण्ड गर्दै
डेली एक्सप्रेस विशेष

‘जुलुम करे ना’ मैथिली गीत युट्युवमा ट्रेण्ड गर्दै

२०७७ पुष २६, आईतवार ०८:२९
मोदीको अपिल संगै चम्किएको दुई नेपाली गायकको जोडी
डेली एक्सप्रेस विशेष

मोदीको अपिल संगै चम्किएको दुई नेपाली गायकको जोडी

२०७७ पुष २६, आईतवार ०८:२९

भर्खरै

गोप्य रुपमा जउवा संघको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण

जानकी मन्दिरको अस्तित्वसंग खेलवाड

नाम र राजधानीका प्रस्ताव दर्ताका लागि आह्वान

देश समृद्ध बनाउन पछाडी पारिएका वर्गको रुपान्तरण आवश्यक ः मन्त्री महतो

श्रीमान नै ज्यानको दुुश्मन बनेपछि …..

प्रदेश २ ः ४९ कोरोना संक्रमित थपिए


डेली एक्सप्रेसका लागि
शंकर साहद्वारा प्रकाशित
निर्देशक:सतिश रमण साह तथा
नेपाल रिपब्लिक मिडिया प्रा.लि.
खारजी, बिराटनगरमा मुद्रित

सम्पर्क

डेली एक्सप्रेस डटकम
कार्यालय जनकपुरधाम–४
सम्पर्क नं. ०४१–५३०४९९
मो.नं.९८०४९४९३५६
इमेल:
expressdaily75@gmail.com
news@edailyexpress.com

हाम्रो बारेमा

सम्पादक : सुजित कुमार साह
बजार व्यवस्थापकः
९८१८०७१२१९, ९८०४९४९३५६
न्युज डेस्क : सुजित साह
मो.नं.: ९८०४९४९३५६
प्राविधि: भारत गुप्ता

सामाजिक सन्जालमा हामि

Facebook Twitter Youtube LinkedIn
  • Privacy Policy

©2020 edailyexpress.com || All rights reserved || Developed By : Pro-Tech

No Result
View All Result
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर

©2020 edailyexpress.com || All rights reserved || Developed By : Pro-Tech

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In