E-Paper
Our Team
No Result
View All Result
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर
No Result
View All Result
Daily Express
No Result
View All Result

प्रदेश सरकारद्वारा सञ्चार क्षेत्रमा ३ पदाधिकारी नियुक्त, तीनै जना उपेन्द्र यादवको नजिकी


प्रदेश सरकारद्वारा सञ्चार क्षेत्रमा ३ पदाधिकारी नियुक्त, तीनै जना उपेन्द्र यादवको नजिकी

डेली समाचारदाता

जनकपुरधाम, माघ २३ गते ।

प्रदेश २ सरकारले मिडिया सञ्चार क्षेत्रमा तीनजना पदाधिकारीलाई नियुक्त गरेको छ । आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र लोकसंचार प्रबर्द्धन बोर्डको अध्यक्षमा शुक्रबार उनीहरुलाई नियुक्त गरेको हो ।

सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरी भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई नियुक्त गरिएको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

शुक्रबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको उनले बताए ।

नियुक्त भएका श्यामसुन्दर र शिबहरी सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् भने मोरबैता सिरहा जिल्ला निवासी हुन् ।

नियुक्त भएका यादव सपाको भातृ संगठन प्रेस नेपालका प्रदेश २ अध्यक्ष हुन भने भट्टराई सपाका महिला उपाध्यक्ष रेणु यादव निकटका व्यक्ति छन । त्यस्तै मरबैता मुख्यमन्त्री लालबाबु राउत निकट व्यक्ति हुन ।

चिनजान पहिलादेखि रहेपनि रेणु यादवसँग भट्टराईको नजिकता दोश्रो जनआन्दोलनको बेलादेखि रहेको बताइएको छ । आन्दोलन दबाव समूहमा सदस्य भएकी यादवकीलाई भट्टराईले निकै सघाएको कुरा सप्तरीका एक राप्रपा नेताले बताएका छन । राप्रपादेखि जसपासम्मको यात्रामा सघाएको प्रतिफल जसको प्रतिफल अहिले भट्टराई मिडिया काउन्सीलबाट पाएका हुन ।

मरबैता ती व्यक्ति हुन जसले यसअघि बेटी पढाउ बेटी बचाउ कार्यक्रमको राजदुतमा रेखा थापालाई नियुक्त गराउन मुख्यमन्त्री राउतसंग सिफारिस गरेको कारण विवादमा तानिएको थियो ।

हुनत तात्कालिन फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव संचारमन्त्री भएको बेला मरबैता चलचित्र बोर्ड नेपालका अध्यक्ष बनिसकेका हुन । कनिष्टलाई अध्यक्ष बनायो भनी त्यस बेला पनि मरबैलाको निकै विरोध भएको थियो ।

यसअघि प्रदेश सरकार अन्तर्गत कुनैपनि निकायमा राजनीतिक नियुक्तीमा सहमतिय आधारमा सतारूढ तात्कालिन राजपा र सपा दुवैले भागबण्डा गर्ने गर्थे । तर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजपाले सबै भाग मारेपछि सपाले पनि मिडिया क्षेत्रका तिनवटै पद आफै खोसेका छन ।

संचार क्षेत्रको निकायमा अहिले नियुक्त भएका पदाधिकारीहरुलाई नै अनौपचारिक रुपमा सपाले महिनौअघि नियुक्त गरिसकेका थिए । तर राजपाको अवरोधले केही दिन रोकियो । यसैबीचमा सो पदका लागि एउटै सपा पार्टीबाट मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवबीच जुहारी नै भयो । कुरा नमिलेपछि अन्ततः मन्त्री यादवले खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्ने भनी विज्ञापन नै प्रकाशन गरे । विज्ञापनमा केही आवेदन परेपनि नियुक्ति चाहि पार्टीगत आधारमा गरिएको आरोप लाग्न थालेको छ ।

सम्बन्धित समाचार

दाहुवा सिसी क्यामरा बजारीकरणमा माँ जानकी कम्प्युटर एण्ड ईलेक्ट्रोनिक्स
सूचना-प्राविधि

दाहुवा सिसी क्यामरा बजारीकरणमा माँ जानकी कम्प्युटर एण्ड ईलेक्ट्रोनिक्स

२०७७ माघ २४, शनिबार ०९:१०
मिडिया एक्सन नेपालको अध्यक्षमा पन्त, प्रदेश २ संयोजकमा खुद्दार
सूचना-प्राविधि

मिडिया एक्सन नेपालको अध्यक्षमा पन्त, प्रदेश २ संयोजकमा खुद्दार

२०७७ माघ २४, शनिबार ०९:१०
बुद्ध एअरको जनकपुरधाममा दैनिक ४ उडान सुचारु
सूचना-प्राविधि

बुद्ध एअरको जनकपुरधाममा दैनिक ४ उडान सुचारु

२०७७ माघ २४, शनिबार ०९:१०
कडा सुरक्षाबिच धनुषामा निर्वाचन सम्बन्धी कार्यक्रम सम्पन्न
सूचना-प्राविधि

कडा सुरक्षाबिच धनुषामा निर्वाचन सम्बन्धी कार्यक्रम सम्पन्न

२०७७ माघ २४, शनिबार ०९:१०
चुनावका लागि धनुषाको १८वटै पालिकामा अधिकारी परिचालन
प्रदेश २

चुनावका लागि धनुषाको १८वटै पालिकामा अधिकारी परिचालन

२०७७ माघ २४, शनिबार ०९:१०
सवारी र यात्रु पाउने समस्या समाधान गर्न जनकपुरधाममै एपको विकास
प्रदेश २

सवारी र यात्रु पाउने समस्या समाधान गर्न जनकपुरधाममै एपको विकास

२०७७ माघ २४, शनिबार ०९:१०

भर्खरै

गोप्य रुपमा जउवा संघको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण

जानकी मन्दिरको अस्तित्वसंग खेलवाड

नाम र राजधानीका प्रस्ताव दर्ताका लागि आह्वान

देश समृद्ध बनाउन पछाडी पारिएका वर्गको रुपान्तरण आवश्यक ः मन्त्री महतो

श्रीमान नै ज्यानको दुुश्मन बनेपछि …..

प्रदेश २ ः ४९ कोरोना संक्रमित थपिए


डेली एक्सप्रेसका लागि
शंकर साहद्वारा प्रकाशित
निर्देशक:सतिश रमण साह तथा
नेपाल रिपब्लिक मिडिया प्रा.लि.
खारजी, बिराटनगरमा मुद्रित

सम्पर्क

डेली एक्सप्रेस डटकम
कार्यालय जनकपुरधाम–४
सम्पर्क नं. ०४१–५३०४९९
मो.नं.९८०४९४९३५६
इमेल:
expressdaily75@gmail.com
news@edailyexpress.com

हाम्रो बारेमा

सम्पादक : सुजित कुमार साह
बजार व्यवस्थापकः
९८१८०७१२१९, ९८०४९४९३५६
न्युज डेस्क : सुजित साह
मो.नं.: ९८०४९४९३५६
प्राविधि: भारत गुप्ता

सामाजिक सन्जालमा हामि

Facebook Twitter Youtube LinkedIn
  • Privacy Policy

©2020 edailyexpress.com || All rights reserved || Developed By : Pro-Tech

No Result
View All Result
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर

©2020 edailyexpress.com || All rights reserved || Developed By : Pro-Tech

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In