E-Paper
Our Team
No Result
View All Result
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर
No Result
View All Result
Daily Express
No Result
View All Result

तत्काल सीमा नाका खोल्नु पर्छः युवा नेता चौधरी


तत्काल सीमा नाका खोल्नु पर्छः युवा नेता चौधरी

जनकपुरधाम, मंसिर १० गते

अहिले पनि कोरोना भाइरस कोभिड–१९ कारण लामो समय देखी नेपाल–भारत सीमा नाका बन्द छ । विश्व स्तरमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकाका लागी नेपाल र भारत दुवै देशका सरकारले सीमा नाका बन्द गर्न निर्देशन दिएको थियो । मुलुकमा फैलिरहेको भाइरसका कारण सरकारले लकडाउन गरे संगै अन्तराष्ट्रिय स्तरसम्म सीमा नाका बन्द गरिएको थियो । अहिले लकडाउन खुले पनि सीमा नाकाहरु बन्द नै छन ।
सीमा नाका लामो समयदेखी बन्द रहँदा सीमा क्षेत्रका बासिन्दा हरुलाई धेरै समस्या परेकोले सीमा नाका तत्काल खोल्न जनता समाजवादी पार्टीका युवा नेता मनिष चौधरीले सरकार संग मांग गरेका छन । दुवै देश बीच रोटी बेटीको सम्बन्ध र नागरिकलाई व्यापार व्यवसाय कायम राख्न समस्या भइरहेको जनगुनासो आइरहेको बेला युवा नेता चौधरीले तत्काल सीमा नाका खोल्न सरकार संग मांग गरेको हो । सरकारले औपचारिक रुपमा सीमा नाका बन्द गरे पनि सानातिना नाकाहरुबाट लुकीछिपी आवतजावतका साथै तसकरी समेत भइरहेको युवा नेता चौधरीको भनाई छ । उनले ती सानातिना नाकाहरुमा खटिएका नेपाल प्रहरी, शसस्त्र प्रहरीहरुले मौकाको फाइदा संगै कमाइखानेमा लागेको हो ।

व्यापार व्यवसाय, यतायात, होटल लगायतका क्षेत्र खुले पनि दुई देश बीचको प्रगाढ सम्बन्ध रहेकोले सीमानाका बन्द गर्नु औचित्य नरहेको युवा नेता चौधरीको भनाई छ। नेपाल भारतबीच समाजिक, संस्कृतिक, आर्थिक सम्बन्ध रहेकोले सरकारले यस सम्बन्धलाई विगार्ने खेलमा लागेको युवा नेता चौधरीले आरोप लगाए ।


नाका बन्द भए तापनि पैसाबालाको लागी खुल्ला छ, जो संग पैसा छैन उसको लागी बन्द छ । सीमा नाका बन्दका कारण आमजनतामा ठुलै असर परेकोले तत्काल सीमा नाका खोल्न संघीय सरकार र प्रदेश संरकार संग जोडदार रुपमा युवा नेता चौधरीले मांग गरेका छन ।
सीमा नाका खोलाउन सीमा क्षेत्रका नागरिक व्यपारी लगायतले विगत एक हप्ता देखी नाकामै बसेर आन्दोलन समेत गरिरहेका छन । व्यापार व्यवसाय, यतायात, होटल लगायतका क्षेत्र खुले पनि दुई देश बीचको प्रगाढ सम्बन्ध रहेकोले सीमानाका बन्द गर्नु औचित्य नरहेको युवा नेता चौधरीको भनाई छ। नेपाल भारतबीच समाजिक, संस्कृतिक, आर्थिक सम्बन्ध रहेकोले सरकारले यस सम्बन्धलाई विगार्ने खेलमा लागेको युवा नेता चौधरीले आरोप लगाए । उनले दुवै देशको बेटी(रोटीको सम्बन्धलाई निरुत्साहित गर्न सरकारले सीमा नाका बन्द गरेको आरोप लागए ।अहिलेको दुई तिहाई को दम्भ देखाउने नेकपा सरकार इतिहास कै भ्रष्ट र निकम्मा सरकार साबित भएको समेत जसपा युबा नेता चौधरीले जिकिर गरे ।

सम्बन्धित समाचार

नाम र राजधानीका प्रस्ताव दर्ताका लागि आह्वान
डेली एक्सप्रेस विशेष

नाम र राजधानीका प्रस्ताव दर्ताका लागि आह्वान

२०७७ मंसिर ११, बिहीबार ११:१२
प्रदेश २ सरकारले दायर गरेका ६ मुद्दा विचाराधीन
डेली एक्सप्रेस विशेष

प्रदेश २ सरकारले दायर गरेका ६ मुद्दा विचाराधीन

२०७७ मंसिर ११, बिहीबार ११:१२
कार्यदलका सदस्यसहित बालुवाटारमा प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच वार्ता
राजनीति

कार्यदलका सदस्यसहित बालुवाटारमा प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच वार्ता

२०७७ मंसिर ११, बिहीबार ११:१२
प्रदेश २ ः कोरोनाका कारण १को मृत्यु, १२ संक्रमित थपिए
डेली एक्सप्रेस विशेष

प्रदेश २ ः कोरोनाका कारण १को मृत्यु, १२ संक्रमित थपिए

२०७७ मंसिर ११, बिहीबार ११:१२
जसपा फुट्ने संकेत देखिदै
डेली एक्सप्रेस विशेष

जसपा फुट्ने संकेत देखिदै

२०७७ मंसिर ११, बिहीबार ११:१२
प्रदेश २ ः ३१ कोरोना संक्रमित थपिए
प्रदेश २

प्रदेश २ ः ३१ कोरोना संक्रमित थपिए

२०७७ मंसिर ११, बिहीबार ११:१२

भर्खरै

गोप्य रुपमा जउवा संघको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण

जानकी मन्दिरको अस्तित्वसंग खेलवाड

नाम र राजधानीका प्रस्ताव दर्ताका लागि आह्वान

देश समृद्ध बनाउन पछाडी पारिएका वर्गको रुपान्तरण आवश्यक ः मन्त्री महतो

श्रीमान नै ज्यानको दुुश्मन बनेपछि …..

प्रदेश २ ः ४९ कोरोना संक्रमित थपिए


डेली एक्सप्रेसका लागि
शंकर साहद्वारा प्रकाशित
निर्देशक:सतिश रमण साह तथा
नेपाल रिपब्लिक मिडिया प्रा.लि.
खारजी, बिराटनगरमा मुद्रित

सम्पर्क

डेली एक्सप्रेस डटकम
कार्यालय जनकपुरधाम–४
सम्पर्क नं. ०४१–५३०४९९
मो.नं.९८०४९४९३५६
इमेल:
expressdaily75@gmail.com
news@edailyexpress.com

हाम्रो बारेमा

सम्पादक : सुजित कुमार साह
बजार व्यवस्थापकः
९८१८०७१२१९, ९८०४९४९३५६
न्युज डेस्क : सुजित साह
मो.नं.: ९८०४९४९३५६
प्राविधि: भारत गुप्ता

सामाजिक सन्जालमा हामि

Facebook Twitter Youtube LinkedIn
  • Privacy Policy

©2020 edailyexpress.com || All rights reserved || Developed By : Pro-Tech

No Result
View All Result
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर

©2020 edailyexpress.com || All rights reserved || Developed By : Pro-Tech

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In