E-Paper
Our Team
No Result
View All Result
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर
No Result
View All Result
Daily Express
No Result
View All Result

दुबै मृगौला फेल भएका क्रिकेटर कुन्दनको मृत्यु


दुबै मृगौला फेल भएका क्रिकेटर कुन्दनको मृत्यु

डेली समाचारदाता

जनकपुरधाम, पुस २६ गते ।

विगत लामो समयदेखि दुबै मृगौला फेल भई उपचाररत रहेका २४ वर्षीय क्रिकेट खेलाडी कुन्दन सिंहको आज मृत्यु भएको छ ।

राष्ट्रियस्तरमा प्रदेश २ को तर्फबाट दर्जनौं यु(१९ क्रिकेट प्रतियोगिता खेलिसकेका कुन्दनको आज (आईतबार) बिहान मृत्यु भएको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले जानकारी दिए ।कुन्दनको मिर्गौलाले विगत लामो समयदेखि काम गर्न छोडेको थियो ।

महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनको मृगौला फेर्नुपर्ने चिकित्सकले धेरैदिन अघि नै सुझाव दिइसकेका थिए । तर आर्थिक अभावका कारण उनले आफ्नो मृगौला फेर्न सकेका थिएनन् । उनलाई तत्काल डायलायशिसमा राखिएको थियो ।

कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट संघ धनुषाको अगुवाईमा जनकपुरमा ’कुन्दन बचाउ अभियान’ समेत चलाएर युवाहरुले करिव ७ लाख रुपैयाँ संकलन गरि कुन्दनको उपचारमा सहयोग पुर्याएका थिए ।

कुन्दनको निधनले क्रिकेट जगतमा अपुरणीय क्षति पुगेको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले बताए ।

सम्बन्धित समाचार

प्रदेश २ सरकारले दायर गरेका ६ मुद्दा विचाराधीन
डेली एक्सप्रेस विशेष

प्रदेश २ सरकारले दायर गरेका ६ मुद्दा विचाराधीन

२०७७ पुष २७, सोमबार ००:२९
प्रदेश २ ः कोरोनाका कारण १को मृत्यु, १२ संक्रमित थपिए
डेली एक्सप्रेस विशेष

प्रदेश २ ः कोरोनाका कारण १को मृत्यु, १२ संक्रमित थपिए

२०७७ पुष २७, सोमबार ००:२९
प्रदेश २ ः ३१ कोरोना संक्रमित थपिए
प्रदेश २

प्रदेश २ ः ३१ कोरोना संक्रमित थपिए

२०७७ पुष २७, सोमबार ००:२९
वर्षको पहिलो दिन प्रकृतिको शुभकामना
डेली एक्सप्रेस विशेष

वर्षको पहिलो दिन प्रकृतिको शुभकामना

२०७७ पुष २७, सोमबार ००:२९
माओवादी केन्द्रको संसदीय दलको नेतामा साह चयन
डेली एक्सप्रेस विशेष

माओवादी केन्द्रको संसदीय दलको नेतामा साह चयन

२०७७ पुष २७, सोमबार ००:२९
‘छोरालाई आँखा अगाडि कसरी मर्न दिउँ’
प्रदेश २

‘छोरालाई आँखा अगाडि कसरी मर्न दिउँ’

२०७७ पुष २७, सोमबार ००:२९

भर्खरै

गोप्य रुपमा जउवा संघको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण

जानकी मन्दिरको अस्तित्वसंग खेलवाड

नाम र राजधानीका प्रस्ताव दर्ताका लागि आह्वान

देश समृद्ध बनाउन पछाडी पारिएका वर्गको रुपान्तरण आवश्यक ः मन्त्री महतो

श्रीमान नै ज्यानको दुुश्मन बनेपछि …..

प्रदेश २ ः ४९ कोरोना संक्रमित थपिए


डेली एक्सप्रेसका लागि
शंकर साहद्वारा प्रकाशित
निर्देशक:सतिश रमण साह तथा
नेपाल रिपब्लिक मिडिया प्रा.लि.
खारजी, बिराटनगरमा मुद्रित

सम्पर्क

डेली एक्सप्रेस डटकम
कार्यालय जनकपुरधाम–४
सम्पर्क नं. ०४१–५३०४९९
मो.नं.९८०४९४९३५६
इमेल:
expressdaily75@gmail.com
news@edailyexpress.com

हाम्रो बारेमा

सम्पादक : सुजित कुमार साह
बजार व्यवस्थापकः
९८१८०७१२१९, ९८०४९४९३५६
न्युज डेस्क : सुजित साह
मो.नं.: ९८०४९४९३५६
प्राविधि: भारत गुप्ता

सामाजिक सन्जालमा हामि

Facebook Twitter Youtube LinkedIn
  • Privacy Policy

©2020 edailyexpress.com || All rights reserved || Developed By : Pro-Tech

No Result
View All Result
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर

©2020 edailyexpress.com || All rights reserved || Developed By : Pro-Tech

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In