E-Paper
Our Team
No Result
View All Result
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर
No Result
View All Result
Daily Express
No Result
View All Result

सिरहामा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु


सिरहामा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु

डेली समाचारदाता

जनकपुरधाम, चैत १० गते ।

सिरहामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।

सिरहाको नरहा गाउँपालिका–२ पानबारीमा स ६ प ९१५१ र स ८ प २२५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सोमबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स ६ प ९१५१ नम्बरको मोटरसाइकलका चालक विष्णुपुर गाउँपालिका–४ का २८ वर्षीय दीपु पासवान र स ८ प २२५० नम्बरको मोटरसाइकलमा सवार गोलबजार बस्ने २५ वर्षीय गुरुदेव महतोको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घाइते भएका स ६ प ९१५१ नम्बरको मोटरसाइकलमा सवार २ जनाको विराट नर्सिङ होम र स ८ प २२५० नम्बरको मोटरसाइकलमा सवार १ जनाको लहान नर्सिङ होममा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

प्रदेश २ सरकारले दायर गरेका ६ मुद्दा विचाराधीन
डेली एक्सप्रेस विशेष

प्रदेश २ सरकारले दायर गरेका ६ मुद्दा विचाराधीन

२०७७ चैत्र ११, बुधबार १०:२६
प्रदेश २ ः कोरोनाका कारण १को मृत्यु, १२ संक्रमित थपिए
डेली एक्सप्रेस विशेष

प्रदेश २ ः कोरोनाका कारण १को मृत्यु, १२ संक्रमित थपिए

२०७७ चैत्र ११, बुधबार १०:२६
प्रदेश २ ः ३१ कोरोना संक्रमित थपिए
प्रदेश २

प्रदेश २ ः ३१ कोरोना संक्रमित थपिए

२०७७ चैत्र ११, बुधबार १०:२६
वर्षको पहिलो दिन प्रकृतिको शुभकामना
डेली एक्सप्रेस विशेष

वर्षको पहिलो दिन प्रकृतिको शुभकामना

२०७७ चैत्र ११, बुधबार १०:२६
माओवादी केन्द्रको संसदीय दलको नेतामा साह चयन
डेली एक्सप्रेस विशेष

माओवादी केन्द्रको संसदीय दलको नेतामा साह चयन

२०७७ चैत्र ११, बुधबार १०:२६
‘छोरालाई आँखा अगाडि कसरी मर्न दिउँ’
प्रदेश २

‘छोरालाई आँखा अगाडि कसरी मर्न दिउँ’

२०७७ चैत्र ११, बुधबार १०:२६

भर्खरै

गोप्य रुपमा जउवा संघको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण

जानकी मन्दिरको अस्तित्वसंग खेलवाड

नाम र राजधानीका प्रस्ताव दर्ताका लागि आह्वान

देश समृद्ध बनाउन पछाडी पारिएका वर्गको रुपान्तरण आवश्यक ः मन्त्री महतो

श्रीमान नै ज्यानको दुुश्मन बनेपछि …..

प्रदेश २ ः ४९ कोरोना संक्रमित थपिए


डेली एक्सप्रेसका लागि
शंकर साहद्वारा प्रकाशित
निर्देशक:सतिश रमण साह तथा
नेपाल रिपब्लिक मिडिया प्रा.लि.
खारजी, बिराटनगरमा मुद्रित

सम्पर्क

डेली एक्सप्रेस डटकम
कार्यालय जनकपुरधाम–४
सम्पर्क नं. ०४१–५३०४९९
मो.नं.९८०४९४९३५६
इमेल:
expressdaily75@gmail.com
news@edailyexpress.com

हाम्रो बारेमा

सम्पादक : सुजित कुमार साह
बजार व्यवस्थापकः
९८१८०७१२१९, ९८०४९४९३५६
न्युज डेस्क : सुजित साह
मो.नं.: ९८०४९४९३५६
प्राविधि: भारत गुप्ता

सामाजिक सन्जालमा हामि

Facebook Twitter Youtube LinkedIn
  • Privacy Policy

©2020 edailyexpress.com || All rights reserved || Developed By : Pro-Tech

No Result
View All Result
  • गृह पृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • आर्थिक
    • विचार
    • सूचना-प्राविधि
  • भिडियो
  • ई-पेपर

©2020 edailyexpress.com || All rights reserved || Developed By : Pro-Tech

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In