राजनीति

क्याबिन क्रुको उमेर हद ५० वर्ष पु¥याउन सरकार तयार

जनकपुरधाम :सरकारले विमान परिचारक÷परिचारिका (क्याबिन क्रु) को ४५ वर्षे उमेर हदलाई बढाएर ५० वर्ष पु¥याउन तयार भएको..

नयाँ प्रधानन्यायाधीश राउतको शपथ आज

जनकपुरधाम :नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ भोलि हुने भएको छ । राष्ट्रपति भवनमा आइतबार १ः३० बजे..

अबका निर्वाचनमा माओवादी केन्द्र एक्लै लड्छ : अध्यक्ष दाहाल

जनकपुरधाम :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबका निर्वाचनमा पार्टीले सबै तहमा एक्लै..

एक वर्षमा एकसय बढी स्थानीय तहका जनप्रतिनिधिबिरुद्ध मुद्दा

जनकपुरधाम: गत एक वर्षको अवधिमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीविरद्ध विशेष अदालतमा १०३ वटा मुद्दा दर्ता..

पोखरिया अस्पतालको स्तरोन्नतिको माग गर्दै एक सातादेखि धर्ना जारी

जनकपुरधाम:पर्साको पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालको स्तरोन्नति गर्न माग गर्दै एक सातादेखि धर्ना..

अझै बनेन कांग्रेसको विधान संशोधन मस्यौदा समिति

जनकपुरधाम:सत्ता साझेदार दल नेपाली कांग्रेस दशौँ पटक पार्टीको विधान संशोधनको तयारीमा जुटेको छ । पटक–पटक स्थगन..

प्रधानमन्त्री दैवी प्रकोप कोषमा मधेश सरकारले ५१ लाख जम्मा गर्ने

जनकपुरधाम:मधेश प्रदेशको सत्ता गठबन्धनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन मधेश प्रदेश..

विपदमा राजनीतिक दलका भातृ संगठनहरुको रमिता

जनकपुरधाम:बाढीपहिरोको विपत्तिका बेला प्रमुख राजनीतिक दलका भ्रातृ संगठनहरूले आवश्यक सक्रियता देखाउन सकेका..

१४ जिल्लाका स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा

जनकपुरधाम:राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक विपत्बाट प्रभावित १४..

सबैला नगर प्रमुखसँग अदालतले सोध्यो ‘नगर सभा किन रद्द गर्न मिल्दैन’

जनकपुरधाम:धनुषास्थित सबैला नगरपालिकामा जनप्रतिनिधिहरुको विवाद चरमोत्सकर्षमा पुगेको छ । उनीहरुले स्वार्थ..