अर्थ/वाणिज्य

संघीय सरकारले काट्यो बित्तीय समानीकरण अनुदान, स्थानीय सरकार रुष्ट

जनकपुरधाम:संघीय सरकारले बित्तीय समानीकरण अनुदानको रकम घटाउने निर्णय गरेपछि गाउँपालिका राष्ट्रिय महासंघ र..

९ महिनामै धनुषामा १७३ उद्योग बन्द

जनकपुरधाम:आर्थिक मन्दीका कारणले चालु आर्थिक वर्ष २०८०–८१ को नौ महिनामा मात्रै धनुषामा एक सय ७३ उद्योग तथा..

बक्यौता तलब दिन माग गर्दै आँखा अस्पताल कर्मचारी आन्दोलनमा

जनकपुरधाम:नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेका श्री जानकी आँखा अस्पतालका कर्मचारीहरु बक्यौता तलब भुक्तानीको..

करारमा छिरेका पौडेलको अकूत सम्पति

२३ करोडबढी सम्पति र विदेशी बैंकमा रकम रहेको दाबी जनकपुरधाम:राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन..

लेखा परिक्षण नबुझाउने दललाई कारवाही गरिने

जनकपुरधाम:लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न ३८ राजनीतिक दललाई निर्वाचन आयोगले..

सिराहामा निजी स्रोतका शिक्षकले ९ महिनादेखि तलब पाएनन्

जनकपुरधाम:सिराहा धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत र सशर्त शिक्षण अनुदानका शिक्षकहरूले ९ महिनादेखि तलब..

वीरगञ्ज भन्सारको लक्ष्य घट्यो, मात्र ६० प्रतिशत

वीरगञ्ज:चालु आर्थिक वर्षको हालसम्म ९ महिनामा वीरगञ्ज भन्सार कार्यालयले रु एक खर्बभन्दा बढी राजस्व संकलन गरेपनि..

नेपाललाई २३ खर्ब ८५ अर्ब ऋण तिर्न बांकी

जनकपुरधाम:नेपाल सरकारलाई २३ खर्ब ८५ अर्ब रुपैया ऋण तिर्न बांकी रहेको छ । त्यसमा आन्तरिक र बाह्य दुवै ऋणको हिस्सा..

अर्थले गRयो १ महिनामा एक अर्ब ६३ करोड रकमान्तर, सबैभन्दा बढी स्वास्थ्य र भौतिक पूर्वाधारमा

जनकपुरधाम:अर्थ मन्त्रालयले एक महिनाको अबधिमा झन्डै २ खर्ब रुपैयाँको हाराहारीमा रकमान्तर गरेको छ । मन्त्रालयले..

५ करोड ८७ लाख बराबरका भन्सार छलीका सामान बरामद

जनकपुरधाम:प्रहरीले चैत महिनाभरिमा जिल्लाको विभिन्न स्थानबाट राजश्व चोरी पैठारी गरी ल्याइएका ५ करोड ८७ लाख..